११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसीसी इमर्जिङ एसिया कप खेलेर नेपाली क्रिकेट टोली फिर्ता

अ+ अ-

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलङ्काका ४ टिमसँग अभ्यास खेल खेल्यो । स्वदेश फर्किएपछि कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै श्रीलङ्का भ्रमणबाट धेरै कुरा सिकेको बताए ।

नेपालले ५ जना सिनियर खेलाडीलाई श्रीलङ्का लगेको थिएन । जसले गर्दा नेपाली टिममा युुवा खेलाडीको बाहुल्यता थियो । नेपाली युवा टिमले राम्रो एक्सपोजर सहित सिक्ने मौका पाएको कप्तान रोहित पौडेलले बताए ।

कप्तान रोहित हाल नेपाली टिम बिस्तारै सिक्दै र बढ्दै गरेको टिम भएकाले ठूलो आशा गर्नु व्यावहारिक नभएको बताए ।

उनले अफगानिस्तानको उदाहरण दिँदै नेपाली टिमले अहिले उच्च स्तरको टिमसँगको खेलेको हुनाले नतिजा आफ्नो पक्षमा नआएको बताए ।

प्रतिक्रिया दिनुहोस