२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केही गर्न सकिन्छ भन्ने सन्देश लिएर केन्द्रीय सदस्य वडा-वडामा जान्छौँ’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीका केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वडामै पुग्ने बताएका छन्।

उनले सरकारबाट भएका केही कामहरू देखाएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन जनतामाझ पुग्न लागेको बताए।

‘अहिले जनताहरू निराश छन्। स्थापित दलहरूबाट हुँदैन। कसैले पनि गर्दैन, सबै उस्तै हुन् कि भन्ने खालको बनेको छ,’ बुधबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारले, नेतृत्वले केही काम गर्छ भन्ने संकेत देखिएका छन्। सकिन्छ, सम्भव छ, दलहरू सच्चिएर, परीक्षणमा बस्न तयार छ, माओवादी केन्द्र तयार छ भन्ने सन्देश लिएर, जनताका आलोचना र सुझावहरू सुन्छौँ।’

सरकारले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन, ललिता निवास प्रकरण, सुन तस्करीका घटनालाई छानबिन गर्ने र नियन्त्रण गर्ने, समयमै पाठ्यपुस्तक पुर्‍याउने, मल पुर्‍याउने, मिटरब्याजसम्बन्धी कानुन बनाउनेलगायत महत्त्वपूर्ण काम गरेको उनले बताए।

उनले ३ महिने साङ्गठनिक अभियान चलाएर केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वटा वडामा पुगेर कार्यक्रमहरू सञ्चालन गर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस