काठमाडौँ । सरकारले १४ उपसचिवसहित २२ कर्मचारीको सरुवा गरेका छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन बर्ष बढी अवधि भएका १४ उपसचिव र ८ अधिकृतको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सरुवा व्यवस्थापन समितिले सिफारिस गरे अनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकारीहरूको सरुवा गरेको हो ।
हेर्नुहोस् सूची :

