यती एयरलाइन्सको विमानमा मुसा भेटिएपछि रोकियो उडान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

यती एयरलाइन्सको विमानमा मुसा भेटिएपछि रोकियो उडान


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्समा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौँ आउँदै थिए ।

पोखरा विमानस्थलका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११ ५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस