Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

साइबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं : मन्त्री शर्मा


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।
उनले भनिन ‘ सूचना तथा प्रविधिसँग सम्बन्धित ऐन कानूनहरु अत्यन्तै पुराना छन् । हामीसँग दूरसञ्चारसँग सम्बन्धित ऐन,साइबर सुरक्षाासंग सम्बन्धित ऐनहरू छन् , ऐन भएता पनि धेरै नै पुराना छन् । र, अहिलेको परिवेशमा त्यसलाई परिमार्जन गर्नै पर्ने आवश्यकता भएकोले साइबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं । त्यो छलफलको क्रममा छ । ’

मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशको लागि निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने तयारी गरिरहेको बताएकी छन् ।

आई टि सेक्टरमा र सरकारी सेवामा दक्ष जनशक्ति आकर्षण गर्न आवश्यक भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस