२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हेर्दै जानुहोला अरू भ्रष्टाचारका फाइल खुल्नेवाला छन्’ : प्रधानमन्त्री 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अरू धेरै फाइल खोल्दै जाने बताएका छन्।

समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ग्राउण्डबाट समर्थन भएपछि मात्रै ब्याटल जित्न सकिने उनको भनाइ छ।

उनले भने, ‘अहिले हामीले भ्रष्टाचार विरोधी र राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने बेथितिका विरुद्ध वा तस्करीको विरुद्धका प्रयास छेडिएकै छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु यो कदम यही रोकिने वाला छैन। यो कदम निरन्तर बढ्ने वाला छ।’

‘राष्ट्रको एकता र समाजवादको निर्माणको लागि यो लडाई जित्नै पर्छ। हामीले यो लडाई नजितेसम्म हामीले परिकल्पना देखेको समाजवाद तयार हुन सक्दैन। यो कुनै राजनीतिक स्टण्ड होइन। यो आम जनताको बृहत्तर हितको लागि हो। यो लडाई सुरु भएको छ यसको पक्षमा सरकारलाई तपाईँहरुले जुन साथ दिनुभएको छ हेर्दै जानुहोला आउने दिनमा अरू फाइल खुल्नेवाला छन्, र ग्राउण्डबाट समर्थन नभएसम्म सरकार र प्रधानमन्त्रीले मात्रै जित्ने ब्याटल होइन्,’ प्रचण्डको भनाई छ । 

प्रतिक्रिया दिनुहोस