२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राखी प्रदर्शन

अ+ अ-

काठमाडौँ । पशु चौपायामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राख्दै सर्लाहीको हरिवनमा शुक्रबार पीडितहरूले प्रदर्शन गरेका छन् ।  

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी हरिवन बजारक्षेत्रमा मध्यान्ह करिव दुई घण्टा राजमार्ग अवरुद्ध पारेका छन् । महासङ्घले लम्पी स्कीन रोगलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानी हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।  

लम्पी स्किनले पशु चौपाया धमाधम मर्दा पनि रोगविरुद्धको खोप लगाउन बेवास्ता गरिएकाले सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले चक्काजाम गरिएको अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।  

उनीहरूले गत वर्ष पुस-माघमै बिक्री गरेको उखुको सरकारले प्रदान गर्नुपर्ने अनुदान रकम (प्रतिक्विन्टल ७०) रुपियाँ तत्काल प्रदान गर्न महासङ्घले माग गरेका छन् । चिनी उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान किसानहरू सरकारले सात महिनासम्म अनुदान रकम नदिएको गुनासो उनीहरूको छ ।