२‍‍१ लाख रुपैयाँ बराबरको रिचार्जकार्ड बरामद « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२‍‍१ लाख रुपैयाँ बराबरको रिचार्जकार्ड बरामद


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । बाँकेबाट २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद भएको छ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका-१ कुसुम बजारबाट सशस्त्र प्रहरीको टोलीले २१ लाख बरामदको रिचार्ज कार्ड बरामद गरेको हो।

नेपालगञ्जबाट तुल्सीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट सो मूल्यको रिचार्ज कार्ड बरामद गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस