उपाधिका लागि पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई दियो ३५३ रनको लक्ष्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपाधिका लागि पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई दियो ३५३ रनको लक्ष्य


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई विशाल रनको लक्ष्य दिएको छ । 

आइतबार पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ३५३ रनको लक्ष्य दिएको हो । सुरुवातदेखि नै राम्रो प्रदर्शन गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५२ रन बनाएको हो ।

पाकिस्तानका लागि तायब ताहिरले ७१ बलमा १०८ रन बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस