२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले लुम्बिनीको पहिलो अधिवेशन भदौ १६ मा

अ+ अ-

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते हुने भएको छ ।

शनिवार बुटवलमा भएको प्रदेश कमिटीको सचिवालय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

बैठकले सदस्यता नवीकरणका लागि यही साउन १२ गतेसम्म सक्ने र त्यसको प्रमाणि प्रतिलिपि केन्द्रमा पठाउने, प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई राखेर साउन १३ र १४ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र पार्टीको नियमित प्रशिक्षणका लागि स्कुल सञ्चालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कंडेलले बताए ।

१३ र १४ गते हुने जनप्रतिनिधि प्रशिक्षणमा प्रदेशबाट सङ्घ तथा प्रदेशमा रहेका सांसदहरू, स्थानीय तहमा रहेका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु रहनेछन् ।

प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी कमिटीलाई चलायमान बनाउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी थिइन् ।

उनले अहिले बनाएको कार्यतालिका र जिम्मेवारी अनुसार समयमै कार्यसम्पादन गर्न निर्देशन दिएकी छन् ।

बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, १२ वटै जिल्लाका अध्यक्ष तथा इन्चार्जहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस