सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सयले बढेर तोलामा १ लाख १३ हजार १  सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यस्तैगरी चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस