काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

उक्त शंकास्पद वस्तुसँगै पर्चासमेत भेटिएको छ। पर्चामा हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सहयोग गर्नुस् भनेर उल्लेख गरिएको छ। संयोजक सफल भनेर पनि लेखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस