एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशनका विषयमा छलफल सुरु भएको छ ।

कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठकमा पार्टी महाधिवेशन देखि संगठन सुधारसहितका विषयमा छलफल हुनेछ ।

शुक्रबार र शनिबार केही समय बसेर आज (सोमबार)का १० बजे बस्ने गरी स्थगित बैठकमा संगठन सुदृढीकरणको विशेष अभियान, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामसहितका अजेन्डामा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस