राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


३१ असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। १ साउन दिउँसो १:०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। 

सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्न्ने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

 

Tags :
प्रतिक्रिया दिनुहोस