२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घ सरकार अन्तर्गतका ३,५२३ बेड निःशुल्क उपलब्ध

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकार अन्तर्गतका १६ वटा अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइएको बताएको छ ।  गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारका लागि बेड निःशुल्क उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । 

वीर अस्पतालमा ७००, नारायणी अस्पतालमा २५५, कान्ति बाल अस्पताल २४८, गजेन्द्र नारायण अस्पताल १००, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ६० र भरतपुर अस्पतालमा ४२० बेड निःशुल्क रहेको मन्त्रालयले जनाएको छ । 

परोपकार प्रसूति तथा स्त्रीरोग ४५०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ३००, राष्ट्रिय ट्रमा सेन्टर १५०, भेरी अस्पताल ५०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ९०, डडेलधुरा अस्पताल ३०, मानसिक अस्पताल, ललितपुर ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५०, कोसी अस्पताल ३३० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १५० बेड निःशुल्क उपलब्ध रहेको मन्त्रालयले जनाएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा १० प्रतिशत बेड निःशुल्क गर्नको लागि स्थानीय, प्रादेशिक र संघीयस्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस