सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो


२७ असार २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस