२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, शोक प्रस्ताव पास हुने

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट पेश गरेको २५औँ दिन सोमबार प्रदेश सभाको बैठक बस्ने भएको छ । सोमबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुबीच प्रदेश बैठक बसाल्ने समझदारी बनेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले सोमबार बस्ने बैठकमा असार ५ गते दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्रीप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित गर्ने कार्यक्रम मात्र रहेको छ ।

बजेट माथिको छलफल भने अर्को बैठकमा मात्र सुरु हुने छ । बजेटको विषयलाई लिएर सत्तारुढ दलका सांसदहरुकै चर्को आलोचना भइरहेको छ । काँग्रेस नेतृत्वमा, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको संयुक्त सरकार छ । बजेटमा भने काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु चर्को आलोचनामा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन छ । असार मसान्तभित्र बजेट पारित गर्नै पर्ने संवैधानिक बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस