२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा प्रधानमन्त्रीले आत्मालोचनासहित आश्वस्त पार्नुपर्छ : एमाले 

अ+ अ-

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुरा सुन्ने भएको छ। 

गत सोमबार एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बोलेको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको एमालेले संसदमा आफ्ना कुरा राख्ने र प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। 

उनले भने, ‘एमालेले  सुरुमा आफ्नो विषय राख्ने राख्छ। त्यसपछि प्रधानमन्त्रीले स्पष्ट पार्नुहुन्छ। उहाँले आत्मालोचनासहित संसद्लाई आश्वस्त पार्नुपर्छ। आश्वस्त नपारे अवरोध कायमै रहन्छ।’

सदनको अवरोध हटाउने विषयमा आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। सिंहदरबारमा भएको  बैठकमा प्रधानमन्त्री  पुष्पकमल  दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी थिए। प्रधानमन्त्रीको आग्रहमा १ बजे बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेलाई सारिएको छ। 

प्रतिक्रिया दिनुहोस