यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूचीसहित) « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूचीसहित)


२२ असार २०८०, शुक्रबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै, क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १७ पैसा र बिक्री दर ९९ रुपैयाँ ६२ पैसा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस