२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ। आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भनी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो।

यसबारे विस्तृत छलफल गर्न एमालेले आफ्नो संसदीय दलको बैठक समेत बोलाएको छ। आज दुबै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ। त्यसअघि एमालेले आफ्नो संसदीय दलको बैठक दिउँसो १ बजेलाई बोलाएको हो।

नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा यो विषय जवाफ माग्ने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस