एमालेद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिष्कार  « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिष्कार 


१९ असार २०८०, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेको छ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट किताब च्यातेर बैठक बहिष्कार गरेको घोषणा गरेसँगै एमाले सांसदहरु प्रदेश सभाबाट बाहिरिएका छन्। एमालेले बजेटमाथि असहमति जनाउँदै आएको छ।

एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले पूरा आयोजनाको बजेट कटौती गरेको आरोप लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस