काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।
यो सेसनमा १७ कम्पनीको मूल्य बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
सुरुवाती चरणमा झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
२६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।