३ वटा अष्ट्रेलियाली विश्वविद्यालयहरू शीर्ष २० मा प्रवेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

३ वटा अष्ट्रेलियाली विश्वविद्यालयहरू शीर्ष २० मा प्रवेश


१३ असार २०८०, बुधबार


क्यानबेरा । क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयले र्याङ्किङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन् ।

मेलबर्न विश्वविद्यालय १४ औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९ औं स्थानमा छन्।

अष्ट्रेलिया विश्वविद्यालय की प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले’आजका उत्कृष्ट नतिजाहरूले अष्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको,’ बताएका छन् ।

उनका अनुसार र्याङ्किङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तराष्ट्रिय अनुसन्धान सहकार्यलाई नयाँ सूचकका रूपमा प्रस्तुत गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस