सेनाद्वारा वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सेनाद्वारा वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय


१२ असार २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शङ्कास्पद वस्तु फेलापरेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले वसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए। उक्त वस्तु आज बिहान ८ः३० बजे फेला परेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस