सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो


१२ असार २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तैगरी, चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस