बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ५ हजार भत्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ५ हजार भत्ता


८ असार २०८०, शुक्रबार


काठमाडौँ । जुम्लाको सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ ।

घरमा हुने सुत्केरी दर शून्यमा झार्ने लक्ष्यका साथ सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाले ५ हजार सुत्केरी भत्ता दिन थालेको स्वास्थ्य शाखा प्रमुख ललिजंङ्ग रोकायाले बताए ।

उनले प्रशासनसँग भने, ‘घरमै सुत्केरी हुँदा हुने जोखिमलाई मध्यनजर गरी उनीहरूलाई कसरी स्वास्थ्य संस्थासम्म पुर्‍याउन सकिन्छ र ‘घरमै हुने सुत्केरीको सङ्ख्यालाई शून्यमा पुर्‍याउन यो भत्ता दिन सुरु गरेका हौँ ’

उनका अनुसार सिंजा गाउँपालिकाले २६ जना महिलालाई सुत्केरी भत्ता दिएको छ।

६ वटा वडा रहेका गाउँपालिकाका ५ वटा वडामा मात्रै बर्थिङ सेन्टर छन ।

सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए।

Tags :
प्रतिक्रिया दिनुहोस