रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी


७ असार २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । 

पार्टीको स्थापना दिवसको सन्दर्भमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । 

संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।  दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस