२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बैठकमा २०८०र८१ को बजेटमाथि छलफल जारी छ। मन्त्रालयगत छलफलको क्रममा शहरी विकास मन्त्रालयले पेस गरेको पुस्तिकामा प्रदेशको नामकरण नराखिएको भन्दै नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका थिए।

उनले आपत्ति जनाएपछि शहरी विकास मन्त्री सिता गुरुङले त्यसमा त्रुटि भएको भए सच्याइने बताएका थिए। त्यसमाथि सभामुख घिमिरेले पनि रुलिङ गरेका थिए।

तर सांसद थापाले त्रुटि प्रस्ट भएको र त्यसलाई सच्याएर मात्रै संसदमा छलफल अघि बढाउनुपर्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस