रवि लामिछानेले घोषणा अनुसार चितवन २ मा ल्याए पानी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रवि लामिछानेले घोषणा अनुसार चितवन २ मा ल्याए पानी


४ असार २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् । चितवन-२ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको बताएका छन् ।

उनले घोषणा गरेअनुसार सय दिन नपुग्दै पानी ल्याएको बताएका छन् । पानी आएपछि भोलि औपचारिक उद्घाटन गर्ने उनको भनाई छ । 

७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नेप्रति आभार व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस