काठमाडौँ । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ ।
हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ८५ रन बनाएको छ ।