मूल्य नपाएपछि कालीमाटीको सडकमा फ्याँकियो गोलभेँडा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मूल्य नपाएपछि कालीमाटीको सडकमा फ्याँकियो गोलभेँडा


३ असार २०८०, आइतबार


काठमाडौँ । कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।

मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन् 

Tags :
प्रतिक्रिया दिनुहोस