२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाबारे निर्णायक छलफल बालुवाटारमा जारी  

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरू समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन्। 

असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन।  आज या भोलि मोर्चा घोषणा हुने ती दलका शीर्ष नेताहरुले बताएका छन्।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी छलफल भइरहेको बालुवाटार छ। 

आइतबार बिहान समाजवादी मोर्चाबारे छलफल गर्ने शीर्ष नेताहरू बालुवाटार पुगेका छन्। नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लव पनि बालुवाटार जाँदैछन्। उनीहरुबीचको छलफल पश्चात् समाजवादी मोर्चा मोडालिटी र घोषणालाई अन्तिम रूप दिइने बालुवाटार जनाइएको छ। 

कार्यदलका नेताहरुबीच अहिले बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल  जारी रहेको बताइएको छ।  कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ। यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको हो।​ मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि सहभागी गराउने भनिए पनि बैठकमा बोलाइएको छैन।

समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस