आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत सम्म क्यासब्याकको निरन्तरता  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत सम्म क्यासब्याकको निरन्तरता 


१ असार २०८०, शुक्रबार


काठमाडौँ । ‘आइएमई पे’ ले मोबाइल र रिचार्ज मा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।

आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समय यता सुरु गराएको टपअप क्यासब्याक अन्तरगत, रदर्स्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २५ क्यासब्याक पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस