२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति चलचित्र विकास बोर्डको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनी इतिहासलाई बाङ्गो बनाई तथ्यगत त्रुटिसहित रिलिज भएकोप्रति चलचित्र विकास बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

“भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालको ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाउँदछौँ,” बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसलाई सच्याएर मात्र रिलिज गर्नुपर्ने चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले माग गरेका छन् । यस प्रकारका विवादहरूले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा यथाशक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई माग समेत गरेको छ । 

“संसारका कुनै पनि फिल्मले नेपालको स्वाधीनता, हाम्रा विभूतिहरूमाथिको दाबी, सीमालगायत विषयमा त्रुटि वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि कदापी मान्य हुँदैन । यस विषयमा गम्भीर चासो लिनुहुने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रतिनिधिसभा सदस्य असिम शाहलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ,” विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस