संघीय शिक्षा ऐन तत्काल ल्याइयोस् : सांसद केसी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघीय शिक्षा ऐन तत्काल ल्याइयोस् : सांसद केसी


१ असार २०८०, शुक्रबार


काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन् ।

शुक्रबार संसदको शून्य समयमा उनले, भने ‘संघीय ऐन सङ्घीयताको काठ वर्षसम्म पनि अहिलेसम्म प्राप्त भएको छैन तुरुन्त ल्याइयोस् । विद्यालय कर्मचारी अहिले पनि धर्नामा छन् तिनीहरूको समस्या सरकारले तत्काल सम्बोधन गरोस् ।’

त्यस्तै उनले बुढानीलकण्ठ स्कुलमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सो स्कुलमा चरम लापरबाही भएको र अभिभावकबीच माइक हानाहान भएको भन्दै उनले समस्या समाधानका लागि ध्यानाकर्षण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस