२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुराम भट्टराईले गरे हर्क साम्पाङको प्रशंसा 

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्।

डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई धन्यवाद पनि दिएका छन्।

नेपाली समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा रहे पनि पछिल्लो चरणमा देश किनारा पुँजीवादको जालोमा फसेर परनिर्भर हुँदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउँदै गएको पनि उनले बताएका छन्।

‘हामी झन्‌झन् परनिर्भर हुँदै गएका छौँ, सानो सानो कुरा पनि मागेर/चोरेर/भ्रष्टाचार गरेर खान नलजाउने तर घरबाहिर मात्र होइन घरभित्र समेत सानोभन्दा सानो श्रम गर्न लजाउने भुइॅफुट्टा हुँदै गएका छौँ’, डा। भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘अर्कोतिर ‘डोजरे विकास’को भाइरसले पाखापखेरा र वनजंगल मनपरी मासेर  पर्यावरणीय विनाश निम्त्याइरहेछ, रोजगारी खोसिइरहेछ, प्रतिव्यक्ति ऋणको मात्रा सबैको थाप्लोमा थपिइरहेछ१ हामी यो दुष्चक्रमा फसिरहन अभिसप्त छौँ तरु अवश्य छैनौँ१ मेरो प्रम कालमा “राष्ट्रिय स्वयंसेवा अभियान २०६९” को निर्देशिका केन्द्रबाटै निर्माण गरेर देशभर दश लाख स्वयंसेवक परिचालन गर्ने र सरसफाइ, वृक्षारोपण, स्थानीय खानेपानी/सिँचाइ/पोखरी/सडक/स्कुलरस्वास्थ्य चौकी/सामुदायिक भवन आदि निर्माण कार्य गर्ने अवधारणा अघि सारिएको थियो। संविधान नै बनिनसकेको र स्थानीय सरकार नभएको त्यो बेला कार्यान्वयनको चुनौती थियो।‘

अब हामीसँग ५ वर्ष पूरै टिक्ने निर्वाचित स्थानीय सरकारहरू रहेको भन्दै उनले थपेका छन्, ‘खाँचो सही सोच, विचार, नीति, कार्यक्रमको छ  स्वयंसेवी संस्कृति विकास (अझ भनौँ, पुनर्प्राप्ति र पुनर्स्थापना) गरौँ१ दिगो, हरित, आत्मनिर्भर, समतामूलक सम्बृद्धि र उँचो शिर हासिल गरौँ)’

धरानका मेयर हर्क साम्पाङले स्वयंसेवा मार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेकोमा बधाई/धन्यवाद !

हाम्रो समाजमा लामो समयदेखि स्वयंसेवा मार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा छ१तर पछिल्लो चरणमा देश किनारा‘ 

प्रतिक्रिया दिनुहोस