प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ । यससँगै नेप्से सूचक २०२०.१५ विन्दुमा पुगेको छ । ७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस