२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरजग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग

अ+ अ-

काठमाडौँ । घरजग्गा व्यवसायीहरूले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग गरेका छन् ।

बिहीबार नेपाल जग्गा तथा आवास विकास महासङ्घ (एनएचएलडीएफ) का पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भएको भेटमा महासङ्घले यस्तो माग गरेको हो ।

आगामी मौद्रिक नीतिको सुझाव पेस गर्दै महासङ्घले घरजग्गा व्यवसायीहरूले वर्तमान अवस्थामा रियल इस्टेट सेक्टरले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न गभर्नर अधिकारीसँग माग गरेका हुन् ।

महासङ्घका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले गभर्नर अधिकारीलाई ‘लोन टु भ्यालु रेसियो’ रियल इस्टेट कम्पनीहरूलाई ७० प्रतिशत पुर्‍याउन आग्रह गरेको छ । 

व्यवसायीको मागबारे राष्ट्र बैंकले भने उद्देश्य खुलेकाहरूको हकमा ‘लोन टु भ्यालु रेसियो’ ६० प्रतिशत नै भएको प्रस्ट्याएको थियो । महासङ्घ टोलीले किस्ताबन्दीमा घरजग्गा किन्नेहरूको किस्ता मूल्याङ्कन मौद्रिक नीतिमा नबढाइदिन समेत गभर्नर अधिकारीको ध्यानाकर्षण गराएको छ । 

महासङ्घले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न पनि राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

जवाफमा गभर्नर अधिकारीले घरजग्गा क्षेत्रमा आगामी मौद्रिक नीतिले अनुकूल व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस