कृषिसम्बन्धी परियोजनालाई धितो राखेर कर्जा दिइने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइने बताएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले त्यस्ता कर्जामा युवा पुस्तालाई समेट्ने बताए।...