२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नयाँ युगको सङ्कल्प’ तयार गर्दै रास्वपा 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले, ‘नयाँ युगको सङ्कल्प’ विषयक पार्टीको दस्ताबेजका लागि छलफल थालेको छ । 

मङ्गलवार काठमाडौँमा सो पार्टीले बागमतीको प्रदेश मातहतमा विज्ञ टिमसँग छलफल गरेको हो ।  

‘“नयाँ युगको सङ्कल्प’’ नामक दस्ताबेज पाटीले तयार गरिरहेको हुँदा विज्ञहरूबाट सुझाव सङ्कलनका लागि छलफल आयोजना गरिएको रास्वपा बागमतीका कोषाध्यक्ष मेनुका ठकुरीले जानकारी दिइन् ।’

पार्टीको योजना, रणनीति लगायतका विषयमा पार्टीका प्रतिनिधिसँग सुझाव समेत लिइएको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस