२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालत बार नेपालगन्जमा शाहीको प्यानल विजयी

अ+ अ-

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नेपालगन्जको अध्यक्षमा चित्रबहादुर शाही विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षसहित प्यानलै विजयी भएको हो । 

शाहीले एक सय ५४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर केसीले २८ तथा स्वतन्त्र उम्मेदवार भुवनकृष्ण श्रेष्ठले चार मत पाए। उपाध्यक्षमा तीर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा विजयी भएका छन्।

सदस्यहरूमा जयराम थारु, सतिषचन्द्र थारु, रिजवान अहमद मिर्जा, हिराबहादुर श्रेष्ठ, पूर्णप्रसाद ढकाल, हरिशचन्द्र सिजापति, वीरेन्द्रकुमार बस्नेत र जयराज जैसी निर्वाचित भएका  छन्।

प्रतिक्रिया दिनुहोस