२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रमा सरसफाइ

अ+ अ-

काठमाडौँ । ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती सङ्घ, पशुपति सेवा विकास संस्था, नेकपा (माओवादी केन्द्र) महानगर कमिटी र रोटरी क्लबलगायत सङ्घसंस्था आ–आफ्नो ब्यानरसहित आज सरसफाइमा सहभागी भएका थिए । सरसफाइ बिहान ८ देखि १० बजेसम्म सञ्चालन गरिएको थियो ।

पशुपति क्षेत्रमा आज सरसफाइ गर्नुका साथै वृक्षारोपण पनि गरिएको थियो । सो अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्रमा ७२ फिटको राष्ट्रिय झन्डाको शिलान्यास गरे ।

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले नेपालको संस्कृति र सम्पदालाई जीवन्त जोगाइराख्नका लागि हरेक हप्ता पशुपति क्षेत्रमा सरसफाइ गर्न जरुरी रहेको बताए । पशुपति क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस