२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस माग्ने वरिष्ठ सइसहित तीन प्रहरी निलम्बित

अ+ अ-

काठमाडैँ । सेवाग्राहीसँग घुस मागेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीनजनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको छ। 

वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदीश ठाकुरलाई मङ्गलवार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार नै निलम्बन गरेको थियो।  

चेक बाउन्स (बैंकिङ कसुर)सम्बन्धी मुद्दाका जाहेरकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेका हुन्। 

पत्र लेखेपछि पैसा दिन्छु भनेकोमा प्रहरी अधिकारीले पैसा नदिई पत्र नलेख्ने अडान लिएको पीडितले बताएका छन्। पैसा मागेको अडियोसहित पीडितले उजुरी गरेपछि छानबिन सुरु भएको हो। उजुरी परेको दोस्रो दिन नै तीनै प्रहरीलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस