२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाघ भोकै मर्छ, घाँस खाँदैन, भुटानी शरणार्थीबारे ममाथि पनि छानबिन होस् : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्र मन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्। छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैँ भ्रष्टाचारका विरुद्धमा छौँ ।’

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको बताए।

उनले भने, ‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन । निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावह रूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा हो ? त्यस कारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस् । तीन नेता भेट्दा, संसद् बैठक, मन्त्रिपरिषद् पटक पटक बस्दा सन्देह पैदा भयो१ के भनेको यो ? संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ, सदन कसरी चलाउने ? सहमतीय बाटोमा कसरी जाने ? आदि कुरामा नेताहरू छलफल गर्दैनन् ? कानुन निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन् ? संसदीय अभ्यासका क्रममा ती जटिल बनाओटका प्रक्रियामा स्मुथ्ली कसरी लाने ? त्यस विषयमा छलफल गर्दैनन् ? तीन जना नेता भेट्दा पनि मानिलिऊँ दुईजना दूधले नुहाएका मात्र होइन, दूधै कुण्डमा नुहाएका, मचाहिँ त्यहाँ लौन मेरा नेता बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्न गएँ । बाघ भोकै मर्छ तर घाँस खाँदैन ।’

प्रतिक्रिया दिनुहोस