काठमाडौँ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।