२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि शाखा प्रमुख प्रहरी नियन्त्रणमा, ७ दिन म्याद थपेर अनुसन्धान हुँदै 

अ+ अ-

काठमाडौँ । बाल यौन दुर्व्यवहारको आरोपमा कृषि शाखा प्रमुख पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा ओखलढुङ्गाको मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद कटुवाल पक्राउ परेका हुन् । 

बालिकाका आफन्तले कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । 

राजीनामा दिएर केही दिनदेखि फरार रहेका कटुवाल जेठ २ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। 

कटुवालले २०७९ मङ्सिर १७ गते आफ्नै घरमा बोलाएर उक्त बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको सिंहले बताए ।

प्रहरी निरीक्षक सिंहका अनुसार ओखलढुङ्गा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस