शुक्रबार प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउँदै जसपा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुक्रबार प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउँदै जसपा


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले शुक्रबार आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम बुझाउने भएको छ । 

वर्तमान सरकारमा दुईजना मन्त्री पाएको जसपाले शिक्षा मन्त्रीमा अशोक राइलाई पठाइसकेको छ भने अर्का एक मन्त्रीको नाम पठाउने तयारी गरेको हो ।

जसपाले शिक्षासहित वन मन्त्रालय पाएको छ । वन मन्त्रीको नाम भोलि बुझाइने जसपाले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस