काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित रहेको बताएका छन् ।
उक्त विषयमा कसैले उजुरी गरेर छानबिन गरे जेल जान तयार रहेको उनले घोषणा गरेका छन् ।