२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन प्रमुखको विवरण तीन दिन भित्र उपलब्ध गराउन निर्देशन

अ+ अ-

काठमाडौँ । कर्मचारी प्रशासन हेर्ने महाशाखा तथा शाखा प्रमुखहरूको विवरण माग गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक परिपत्र जारी गर्दै सबै मन्त्रालय, आयोग तथा सचिवालयहरूलाई तीन दिन भित्र कर्मचारी प्रशासन महाशाखामा विवरण बुझाउन भनेको हो । 

‘…त्यहाँ मन्त्रालय/आयोग/सचिवालयमा कर्मचारी प्रशासन हेर्ने महाशाखा/शाखा प्रमुखको विवरण तपसिल बमोजिमको ढाँचामा तीन दिनभित्र तयार गरी यस मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा र इमेल [email protected] मा उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको मिति २०८०/०२/०३ को निर्णयानुशार अनुरोध छ’, मन्त्रालयले भनेको  छ । 

प्रतिक्रिया दिनुहोस