२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्दोष व्यक्तिलाई ९-१० वर्षदेखि जेलमा राखिएको छ : एलिजा गौतम

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टी माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेको छ ।

सोही पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम पनि त्यहाँ उपस्थित भएकी छन् ।

त्यहाँ पुगेका पत्रकारहरूसँग कुरा गर्दै एलिजाले सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्तिसमेत दिइन् । उनले रेशम चौधरी नछुटे देशमा आगो लाग्ने पनि बताइन् ।

उनले भनिन्, ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौँ, देशव्यापी आन्दोलन हुन्छ । अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा । तपाईँ हामी सम्झिउन् न, हाम्रै दाजुभाइ, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला रु हामीलाई आज त्यस्तै भएको छ । उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त रु भन्ने प्रश्नको जवाफ भने एलिजाले दिन सकिनन् ।

निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको एलिजाको गुनासो थियो ।

उनले भनिन्, ‘हामीले स्वीकारेका थियौँ । आज आउला, भोलि आउला भनेर यत्रो ९–१० वर्षसम्म चुप लागेर बसेका हौँ । उहाँले न्याय पाउनुहोला भन्ने थियो । तर, खोइ त रु आज पनि हामी फुलमाला लिएर गेटमा बसेका थियौँ, उहाँले सफाइ पाउनुहुन्छ भनेर । तर पाउनु भएन । एकदमै गलत निर्णय भयो । निर्दोष व्यक्तिलाई यसरी फसाउन पाइँदैन । अब हामी लड्छम् । सडकमा उत्रिन्छम् । ’

प्रतिक्रिया दिनुहोस